छाब्दीवराह
Romanized: chhaabdivaraaha, chhaabdivaraah, chhaabdivaraha, chhabdivaraaha
तनहुँ जिल्लाको सदरमुकाम दमौलीबाट अढाई कोस पूर्वतिर छाब्दी खोलाका तीरमा रहेको वाराही देवी वा तिनै देवीको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [छाब्दी+वराह]
1
तनहुँ जिल्लाको सदरमुकाम दमौलीबाट अढाई कोस पूर्वतिर छाब्दी खोलाका तीरमा रहेको वाराही देवी वा तिनै देवीको मन्दिर।