रिब्दीकोट

Romanized: ribdikot, ribdeekota, ribdeekot, ribdiikot

ओसिलो ठाउँ वा खोलानेर रहेको किल्ला; पाल्पा जिल्लामा रहेको एक किल्ला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [मगराँती]

१.
ओसिलो ठाउँ वा खोलानेर रहेको किल्ला; पाल्पा जिल्लामा रहेको एक किल्ला।
२.
पाल्पा जिल्लामा रहेको एक गाउँपालिका।

सम्बन्धित शब्दहरू