छामछुम गर्नु
Romanized: chhaamachhuma garnu, chhamachhuma garnu, chaamachhuma garnu, chhaamachuma garnu
हातले स्पर्श गरेर केही जान्ने वा केही खोज्ने प्रयास गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
हातले स्पर्श गरेर केही जान्ने वा केही खोज्ने प्रयास गर्नु।