छार्को

Romanized: chhaarko, chharko, chaarko, charko

सानामसिना कणका रूपमा लेकमा पर्ने असिना; असिनाको एक प्रकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [पुने.]

1
सानामसिना कणका रूपमा लेकमा पर्ने असिना; असिनाको एक प्रकार।

सम्बन्धित शब्दहरू