छि: छि: दुरदुर

Romanized: chhi chhi duradura, chhi chhi duradur, chhi chi duradura, chi chhi duradura

कसैलाई घृणावश गरिने व्यवहार; कसैलाई कुनै सहानुभूति नराखी आफूदेखि टाडा राख्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कसैलाई घृणावश गरिने व्यवहार; कसैलाई कुनै सहानुभूति नराखी आफूदेखि टाडा राख्ने काम।

सम्बन्धित शब्दहरू