छिचलो
Romanized: chhichalo, chichalo, chhicalo, chicalo
नदी, तलाउ आदिमा पानी कम भएको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
नदी, तलाउ आदिमा पानी कम भएको ठाउँ।