छिछिर्‍याउनु

Romanized: chhichhiryaaunu, chhichhiryaunu, chhichiryaaunu, chichhiryaaunu

घिनाउनु; घिन मान्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
घिनाउनु; घिन मान्नु।

सम्बन्धित शब्दहरू