छिटकिनी

Romanized: chhitakini, chhitakinee, chhitakinii, chitakinee

दैलो, खिड्की आदि थुन्न भित्रपट्‌टिबाट लगाइने तलमाथि सर्ने चुकुल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
दैलो, खिड्की आदि थुन्न भित्रपट्‌टिबाट लगाइने तलमाथि सर्ने चुकुल।

सम्बन्धित शब्दहरू