छितरिनु

Romanized: chhitarinu, chitarinu

कुनै वस्तु जताततै छरिनु; छरपुस्ट हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत छित्वर+इ+नु]

१.
कुनै वस्तु जताततै छरिनु; छरपुस्ट हुनु।
२.
छिल्लिनु; इत्रिनु; असभ्य तरिकाले जिस्किनु।

सम्बन्धित शब्दहरू