छितरित
Romanized: chhitarita, chhitarit, chitarit, chitarita
यताउता छरिएको; तितरबितर भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [छितर+इत]
1
यताउता छरिएको; तितरबितर भएको।