छिन्ती
Romanized: chhinti, chhintee, chhintii, chintee
छिन्ती (chhinti) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
छिन्ती(१)
(नाम [छिन्+ती])
१..
कामको समाप्ति; फर्स्योट; टुङ्गो।
२..
छिन्ने वा सक्ने काम; छिनछान; चुक्ता।
छिन्ती(२)
(नाम)
1.
शरीरका जोर्नी बाँध्ने दह्रो तन्तु।