छिन्तीबिक्री
Romanized: chhintibikri, chhinteebikri, chhintibikree, chhintibikrii
कुराकानी भएको दिनमै पूरै मूल्य दिएर तथा भोगचलनको अधिकार पनि क्रयकर्तालाई सुम्पिएर गरेको बिक्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुराकानी भएको दिनमै पूरै मूल्य दिएर तथा भोगचलनको अधिकार पनि क्रयकर्तालाई सुम्पिएर गरेको बिक्री।