छिलबिलाउनु
Romanized: chhilabilaaunu, chhilabilaunu, chilabilaaunu, chilabilaunu
समेटिएको जमात वा समूह छिरलिनु; छरपस्ट हुनु; दर्गदिशा लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
समेटिएको जमात वा समूह छिरलिनु; छरपस्ट हुनु; दर्गदिशा लाग्नु।