बिलबिलाउनु

Romanized: bilabilaaunu, bilabilaunu

बिलबिलाउनु (bilabilaaunu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

बिलबिलाउनु(१)

(क्रिया)
1.
पीडाले आकुल भएर चिच्याउनु; पीडा वा दर्दले चीत्कार गर्नु।

बिलबिलाउनु(२)

(अकर्मक क्रिया)
1.
पिलपिलाउनु।

सम्बन्धित शब्दहरू