छुटकारा रकम
Romanized: chhutakaaraa rakama, chhutakaara rakama, chhutakaaraa rakam, chhutakaraa rakama
अपहरण गरेको व्यक्तिलाई छुटाउन अपहरणकारीलाई पीडित पक्षबाट दिइएको रकम; फिरौती रकम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
अपहरण गरेको व्यक्तिलाई छुटाउन अपहरणकारीलाई पीडित पक्षबाट दिइएको रकम; फिरौती रकम।