पटके रकम

Romanized: patake rakam, patake rakama, patakerakama, patakerakam

अपर्झट वा तोकिएर मात्र पाइने सहयोगी रकम वा आर्थिक सहायता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [पटके+रकम]

1
अपर्झट वा तोकिएर मात्र पाइने सहयोगी रकम वा आर्थिक सहायता।

सम्बन्धित शब्दहरू