पटके

Romanized: patake

एक पटक मात्र हुने; एक चोटि मात्र हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [पटक+ए]

१.
एक पटक मात्र हुने; एक चोटि मात्र हुने।
२.
एक वा धेरै पटक कुनै अपराधमा साबित भइसकेको वा सजाय पाएको।
३.
पटकपटक गरी गरिने ।
४.
(नाम) एकै चोटिका निम्ति भनी तोकिएर निकासा भएको रकम।

सम्बन्धित शब्दहरू