पटकाउनु
Romanized: patakaaunu, patakaunu
तोप, बन्दुक, पटका आदिबाट आवाज निकाल्नु; पड्काउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
तोप, बन्दुक, पटका आदिबाट आवाज निकाल्नु; पड्काउनु।
२.
गालामा लबटाले हिर्काउनु; चड्काउनु।