पटका
Romanized: patakaa, patak, pataka
बारुद र गन्धकबाट तयार गरिएको; पट्याक-पट्याक गरी पड्काइने वस्तु; पटाका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल पट्+का]
१.
बारुद र गन्धकबाट तयार गरिएको; पट्याक-पट्याक गरी पड्काइने वस्तु; पटाका।
२.
भुईंमा बजार्दा वा आगो सल्काउँदा बम, गोला आदि मैं पड्कने एक किसिमको आतसबाजी।