पटकथा
Romanized: patakathaa, patakath, patakatha
दृश्यावली र छायाङ्कनका लागि निर्देशसहितको संवादात्मक आलेख (स्क्रिप्ट)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
दृश्यावली र छायाङ्कनका लागि निर्देशसहितको संवादात्मक आलेख (स्क्रिप्ट)।