छुटकारा
Romanized: chhutakaaraa, chhutakaara, chhutakaraa, chhutakaar
दण्डसजाय आदिबाट हुने मुक्ति; छुट्ने काम; मुक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
दण्डसजाय आदिबाट हुने मुक्ति; छुट्ने काम; मुक्ति।
२.
अवकाश; बिदा; छुट्टी; फुर्सद।