हलकारा

Romanized: halakaaraa, halakaara, halakaraa, halakaar

चिठीपत्र आदि घर घर बाँड्दै हिँड्ने हुलाकअड्डाको कर्मचारी; हुलाकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [फारसी हरकार]

१.
चिठीपत्र आदि घर घर बाँड्दै हिँड्ने हुलाकअड्डाको कर्मचारी; हुलाकी।
२.
हुलाकी सिपाही।

सम्बन्धित शब्दहरू