हलकारो
Romanized: halakaaro, halakaro
चिठीपत्र आदि घरघर बाँड्दै हिँड्ने हुलाकअड्डाको निम्नतहको कर्मचारी; हुलाकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फा. हरकारे
१.
चिठीपत्र आदि घरघर बाँड्दै हिँड्ने हुलाकअड्डाको निम्नतहको कर्मचारी; हुलाकी।
२.
हुलाकी सिपाही।