हलसारो
Romanized: halasaaro, halashaaro, halasharo, halasaro
प्रायः बर्खे बाली लगाउने बेलामा पानी बर्सेपछि सर्वप्रथम हलो चलाउँदा भूमिपूजा गरेर मनाइने उत्सव;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
प्रायः बर्खे बाली लगाउने बेलामा पानी बर्सेपछि सर्वप्रथम हलो चलाउँदा भूमिपूजा गरेर मनाइने उत्सव; वसन्तपञ्चमीजस्ता कृषिपर्वमा पहिलो पटक हलो जोत्ने काम।
२.
पाडा, बाच्छा मरेको लैनो भैंसी वा गाई; हतुवा पशु।
३.
बुहारीले पत्यार गरेर कसैलाई राख्न दिएको वस्तु।
४.
(विशेषण)
पाडाबाछा मरेर हातले पधार्नुपर्ने; हतुवा (गाई- भैंसी); हातसारो।