हङ्कारा

Romanized: hangkaaraa, hangkaara, hangkaraa, hangkaar

चित्त दुखाएर, भक्कानिएर रुँदा बिच बिचमा रोकिँदाको झट्कारा; घुँक्क घुँक्क गराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
चित्त दुखाएर, भक्कानिएर रुँदा बिच बिचमा रोकिँदाको झट्कारा; घुँक्क घुँक्क गराइ।

सम्बन्धित शब्दहरू