ठङ्कार्नु

Romanized: thangkaarnu, thangkarnu, thankaarnu, thankarnu

ठुलो स्वरले वा डाँको झिकेर बोल्नु।। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [ठङ्कार्+नु]

१.
ठुलो स्वरले वा डाँको झिकेर बोल्नु।।
२.
हप्काउनु।

सम्बन्धित शब्दहरू