पुकारा

Romanized: pukaaraa, pukaara, pukaraa, pukaar

आपत्‌विपत् पर्दा सहायताका लागि कसैलाई गुहार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
आपत्‌विपत् पर्दा सहायताका लागि कसैलाई गुहार्ने काम।
२.
नाउँ लिएको व्यक्तिले सुन्ने गरी कसैलाई टाढाबाट बोलाउने काम।
३.
फिराद; उजुर।
४.
बिन्तीभाउ; प्रार्थना; अनुनय, विनय।

सम्बन्धित शब्दहरू