पुकार्नु

Romanized: pukaarnu, pukarnu

कसैलाई नाउँ काढेर वा सम्बोधन गरेर टाढाबाट बोलाउनु, हाँक पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [पुकार+नु]

१.
कसैलाई नाउँ काढेर वा सम्बोधन गरेर टाढाबाट बोलाउनु, हाँक पार्नु।
२.
कुनै आपत्विपत् आइपर्दा सुरक्षा वा सहायताका लागि कसैलाई बोलाउनु; गुहार्नु।
३.
बिन्तीभाउ गर्नु; प्रार्थना गर्नु।
४.
फिराद गर्नु।

सम्बन्धित शब्दहरू