छुल्हाआ
Romanized: chhulhaaaa, chhulhaaa, chhulhaa, chhulha
छुचो; छुद्र; बिनाकाम यताबाट उता गरिरहने बानी भएको (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [गन्गा.]
1
छुचो; छुद्र; बिनाकाम यताबाट उता गरिरहने बानी भएको (व्यक्ति)।