छेन लुङ
Romanized: chhena lunga, chhena lung, chhena luna, chhena lun
रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नं. २ योघाको सेका नाई भन्ने ठाउँमा रहेको जोकोहीले सजिलै उठाउन नसक्ने तर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मगराँती]
1
रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नं. २ योघाको सेका नाई भन्ने ठाउँमा रहेको जोकोहीले सजिलै उठाउन नसक्ने तर सात जनाका दुवै बुढीऔँलाले एकसाथ उठाएमा सजिलै उठ्ने विश्वास गरिएको ढुङ्गो; उचाल ढुङ्गो।