छेवाउनु

Romanized: chhevaaunu, chhevaunu, chhewaaunu, chhewaunu

कुकुरलाई टोकाउन वा जाइलाग्न उत्तेजित पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [छेव्+आउ+नु]

1
कुकुरलाई टोकाउन वा जाइलाग्न उत्तेजित पार्नु।

सम्बन्धित शब्दहरू