छैटौं

Romanized: chhaitaum, chhaitaun, chhaitaung, chaitaun

गन्दै जाँदा छको सङ्ख्यामा परेको; ६ को सङ्ख्यामा आफ्नो स्थान भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत षष्ठ]

१.
गन्दै जाँदा छको सङ्ख्यामा परेको; ६ को सङ्ख्यामा आफ्नो स्थान भएको।
२.
श्रेणीविभाजन गर्दा पैलो, दोस्रो हुँदै छैटौं कोटीमा पर्ने; क्रमानुसार छ सङ्ख्यामा ठाउँ पाउने।

सम्बन्धित शब्दहरू