छैटौँ
Romanized: chhaitaum, chhaitaun, chaitaun, chaitaum
गन्दै जाँदा छको सङ्ख्यामा परेको; ६ सङ्ख्याको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत षष्ठ]
१.
गन्दै जाँदा छको सङ्ख्यामा परेको; ६ सङ्ख्याको।
२.
पैलो, दोस्रो हुँदै ६ को कोटिमा पर्ने।