छोर्‍याट्टो

Romanized: chhoryaatto, chhoryatto, choryaatto, choryatto

छोर्‍याट्टी देउडा वा न्याउल्या खेल खेल्न लागेको केटो; नायक; प्रेमी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [बहु./ति. छोर्‍याट्टा]

1
छोर्‍याट्टी देउडा वा न्याउल्या खेल खेल्न लागेको केटो; नायक; प्रेमी।

सम्बन्धित शब्दहरू