छोहोरा

Romanized: chhohoraa, chhohora, chhohor, chohor

थाकलको मैं बोट हुने र फल खजुरभन्दा ठुला फल्ने, एक प्रकारको वनस्पति वा त्यसको गुलियो फल (खास गरी सुकेको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत क्षुद्दर]

1
थाकलको मैं बोट हुने र फल खजुरभन्दा ठुला फल्ने, एक प्रकारको वनस्पति वा त्यसको गुलियो फल (खास गरी सुकेको सुकुटी चाहिँ); छोकडा।

सम्बन्धित शब्दहरू