होरा
Romanized: horaa, hor, hora
अहोरात्रको चौबिसौँ भाग; एक घण्टाको समय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत युनानी भाषाद्वारा गृहीत]
१.
अहोरात्रको चौबिसौँ भाग; एक घण्टाको समय।
२.
ज्योतिषशास्त्रका अनुसार जन्मकुण्डलीको ग्रहगति हेरेर शुभाशुभ फल बताउने विद्या, जातकशास्त्र।
३.
जन्मपत्रिका; लग्नकुण्डली।
४.
कुनै राशि वा लग्नको आधा भाग।
५.
खेतबारी जोत्दा छेउ वा टुङ्गोमा पुगेपछि गोरु फर्काएर अर्को सियामा लगाउन हलीले भन्ने आज्ञावाचक शब्द।