होराहा
Romanized: horaahaa, horaaha, horahaa, horaah
फलेको झ्याङैसित उखेलेर आगोमा झुल्साइएको हरियो चना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
फलेको झ्याङैसित उखेलेर आगोमा झुल्साइएको हरियो चना।