राहा

Romanized: raahaa, raaha, rahaa, raah

कुनै कुरामाथिको विचार; राय; मतो। (उदा.- अंशका कुरामा दाजुभाइको राहाबिराहा के छ पहिले त्यही बुझ्नु राम्रो… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी राय]

1
कुनै कुरामाथिको विचार; राय; मतो। (उदा.- अंशका कुरामा दाजुभाइको राहाबिराहा के छ पहिले त्यही बुझ्नु राम्रो होला।)

उदाहरण वाक्य

  • अंशका कुरामा दाजुभाइको राहाबिराहा के छ पहिले त्यही बुझ्नु राम्रो होला।

सम्बन्धित शब्दहरू