छ्यास मुठी

Romanized: chhyaasa muthi, chhyasa muthi, chhyaasa muthee, chhyaasha muthi

बेमन भएर वा करैले वा अनिच्छापूर्वक दिएको मुठी वा दान; नगण्य दान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
बेमन भएर वा करैले वा अनिच्छापूर्वक दिएको मुठी वा दान; नगण्य दान।
२.
नकोरेको; गुजुल्टिएको।

सम्बन्धित शब्दहरू