छ्वार्लाङछ्वार्लाङ
Romanized: chhvaarlaangachhvaarlaanga, chhvaarlaangachhvaarlaang, chhvaarlaangachhvaarlanga, chhvaarlaangachhvarlaanga
कुनै धातु, काठ वा कुट आदिको भाँडामा राखेका टुक्रादार वा गोल वस्तुहरू हल्लाउँदा वा फुटेका सिसाका झुर्का… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) छ्वार्लाङ]
1
कुनै धातु, काठ वा कुट आदिको भाँडामा राखेका टुक्रादार वा गोल वस्तुहरू हल्लाउँदा वा फुटेका सिसाका झुर्का चलाउँदा आउने ध्वनिको चालमा।