छर्ल्याङछर्ल्याङ

Romanized: chharlyaangachharlyaanga, chharlyaangachharlyaang, chharlyaangachharlyanga, chharlyangachharlyaanga

त्यसरी बज्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [द्वित्व <छर्ल्याङ]

१.
त्यसरी बज्दाको किसिमले।
२.
धातुको भाँडाभित्र टुक्राटाक्री राखी हल्लाउँदाको किसिमले।

सम्बन्धित शब्दहरू