हर्ल्याङहर्ल्याङ
Romanized: harlyaangaharlyaanga, harlyaangaharlyaang, harlyaangaharlyanga, harlyangaharlyaanga
खुकुलो भएर हल्लिँदाको किसिमले; ह्वार्ल्याङह्वार्ल्याङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) हर्ल्याङ]
1
खुकुलो भएर हल्लिँदाको किसिमले; ह्वार्ल्याङह्वार्ल्याङ।