तर्ल्याङतुर्लुङ
Romanized: tarlyaangaturlunga, tarlyaangaturlung, tarlyangaturlunga, tarlyangaturlung
हलचल गर्न नपाई झुन्डिने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) तुर्लुङ]
1
हलचल गर्न नपाई झुन्डिने किसिमले।