छ्वार्लामछ्वार्लाम
Romanized: chhvaarlaamachhvaarlaama, chhvaarlaamachhvaarlaam, chhvaarlaamachhvaarlama, chhvaarlaamachhvarlaama
कडा दाना र केस्रादार चिजका टुक्राहरू चलाउँदा, बज्रिँदा वा टुट्दा पटक पटक आवाज निस्कने चालले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
कडा दाना र केस्रादार चिजका टुक्राहरू चलाउँदा, बज्रिँदा वा टुट्दा पटक पटक आवाज निस्कने चालले।