छ्यामछ्याम

Romanized: chhyaamachhyaama, chhyaamachhyaam, chhyaamachhyama, chhyamachhyaama

धारवाला वस्तुले लगातार छप्काइरहँदा, पानीमा केही चेप्टो आकारको पदार्थ परिरहँदा वा विशेष प्रकारको छपाइ चालु… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल छ्याम्+अ (द्वि.)]

१.
धारवाला वस्तुले लगातार छप्काइरहँदा, पानीमा केही चेप्टो आकारको पदार्थ परिरहँदा वा विशेष प्रकारको छपाइ चालु रहँदा उत्पन्न हुने शब्द।
२.
त्यस्तो लगातारको छप्काइ, चोपलाइ वा छेपाइ।
३.
(क्रियाविशेषण) त्यसरी छप्किरहेर, चोपिरहेर वा छ्‌यापिरहेर।

सम्बन्धित शब्दहरू