छ्यामा
Romanized: chhyaamaa, chhyaama, chhyamaa, chhyaam
आफ्ना बाबुका भाइकी श्रीमती वा काका भन्नुपर्ने व्यक्तिकी पत्नीलाई सम्मान जनाउन प्रयोग गरिने शब्द; कान्छी आमा;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
आफ्ना बाबुका भाइकी श्रीमती वा काका भन्नुपर्ने व्यक्तिकी पत्नीलाई सम्मान जनाउन प्रयोग गरिने शब्द; कान्छी आमा; सानीमा।
२.
आमासमानकी प्रौढ स्त्रीलाई प्रयोग गरिने आदरसूचक सम्बोधन।