छ्वेँखानी
Romanized: chhvemkhaani, chhvemkhani, chhvenkhaani, chhwemkhaani
लमीको काम गर्नेले दुवै पक्षबाट पारिश्रमिक वा बक्सिसका रूपमा पाइने रकम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भोब. छ्वेँ+खानी]
1
लमीको काम गर्नेले दुवै पक्षबाट पारिश्रमिक वा बक्सिसका रूपमा पाइने रकम।