छ्‌वार्लाङछ्‌वार्लाङ

Romanized: chhvaarlaangachhvaarlaanga, chhvaarlaangachhvaarlaang, chhvaarlaangachhvaarlanga, chhvaarlaangachhvarlaanga

कुनै धातु, काठ वा कुट आदिको भाँडामा राखेका टुक्रादार वा गोल वस्तुहरू हल्लाउँदा अथवा फुटेका सिसाका झुर्का… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल छ्वार्लाङ्+अ (द्वि.)]

1
कुनै धातु, काठ वा कुट आदिको भाँडामा राखेका टुक्रादार वा गोल वस्तुहरू हल्लाउँदा अथवा फुटेका सिसाका झुर्का चलाउँदा आउने सामूहिक ध्वनि वा चालका साथमा।

सम्बन्धित शब्दहरू