जँचाउनु

Romanized: jamchaaunu, jamchaunu, janchaaunu, janchaunu

जाँच्न लाउनु; जाँच गराउनु, परीक्षण गराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

1
जाँच्न लाउनु; जाँच गराउनु, परीक्षण गराउनु।

सम्बन्धित शब्दहरू