जँतसार
Romanized: jamtasaara, jamtasaar, jantasaara, jamtasar
जाँतो भएको घर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अव.]
१.
जाँतो भएको घर।
२.
जाँतोमा गहुँ वा मकै पिस्दा गाइने एक प्रकारको गीत।